आइतबार, २३ वैशाख २०८१

यी नायिका भन्छिन्- पन्ध्र जना पुरुषको अगाडी न्युड सिन दिदा ती सबै आफ्नै पति भएको अनुभव गरे

समयपोष्ट २०७६ साउन ५ गते ११:१०

Advertisement

नायिकाहरुका लागि फिल्ममा न्युड सिन दिनुु आजकाल सामान्य बनिसकेको छ । नेपाली हुन् वा भारतीय । उनीहरुले कथाले मागे अनुसार सबै कुरा सो गरिदिन्छन् । यस्तैमा आजकाल एक तमिल नायिकाको चर्चा निकै छ ।

उनको चर्चा फिल्म अदाईको ट्रेलर रिलिज भएपछि चुलियो । नायिका अमाला पाल जसले उक्त फिल्ममा एक बलात्कृत युवतीको भुमिका निभएकी छिन् । जसमा उनले सजिलै न्युड सिन दिएकी छिन् ।

Advertisement

उनका अनुसार न्युड सिन दिदा सेटमा १५ जना थिए। उनले त्यो बेला आफूलाई १५ जना श्रीमान् भएको महिला (पध्रली) भएको अनुभव गरेको बताएकी छन् । भारतीय फिल्म क्षेत्रका नामी फिल्ममेकर अनुराग कश्यपले फिल्मको टिजर सेयर गर्दै उनको अभिनयको खुलेर प्रशंसा गरेका छन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री