शुक्रबार, ७ वैशाख २०८१

शारीरिक सम्पर्कको बेला यी कुराले खोलिदिन्छ महिलाको मूड

समयपोष्ट २०७६ साउन २ गते १७:२८

Advertisement

मानिसको इच्छा अनुसार सोख अनुसार फरक किसिमको शारीरिक सम्पर्क शैली हुन्छ । कुन मानिसले कस्तो शैलीको आनन्द लिन्छ यो कुरा भन्न गाह्रो छ । तर, हालै एक सर्भेक्षणले रोचक कुरा बाहिर ल्याएको छ । एउटा अनलाइन डेटिङ साइटले यस विषयमा अनलाइन सर्भेक्षण गरेको थियो ।

जुन सर्भेक्षणका क्रममा महिलालाई शारीरिक सम्पर्कका बेला के गरेको मन पर्दछ ? कस्तो खालको संसर्गको शैली मन पर्दछ ? अनि शारीरिक सम्पर्कमा के कुराले मूड अन गरिदिन्छ ? भन्ने प्रश्न सोधिएको थियो ।

झण्डै चार लाख मानिसले भाग लिएको उक्त सर्भेक्षणमा ६२ प्रतिशत महिलाहरुले शारीरिक सम्पर्कका बेला आफूलाई आफ्नो पुरुष पार्टनर अश्लील तथा छाडा भएको मन पर्ने बताए ।

त्यस्तै ६२ प्रतिशत महिलाहरुले शारीरिक सम्पर्कका बेला आफ्नो पार्टनरको जिउका रौँसँग सुम्सुम्याउँदै पाकक्रिडा गर्न मन पर्ने बताए । ६० प्रतिशत महिलाले शारीरिक सम्पर्कका बेला पार्टनरलाई पूर्णरुपमा नियन्त्रण गर्दा आनन्द आउने बताएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री