आइतबार, ६ जेठ २०८१

समुन्द्र किनारमा साम्राज्ञीको यस्तो मस्ती

समयपोष्ट २०७६ साउन २ गते १६:४२

Advertisement

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले मस्ती मुडमा छिन् । बालीको एक विचमा पुगेकी साम्राज्ञी रातो विकिनीमा मस्ती मुडमा देखिएकी छिन् । समुन्द्रको पानीदेखि विचमा उनको मुड विन्दास देखिएको छ ।

नायिका शाहले रातो विकिनी लगाएर रमाइलो गर्दै गरेको तस्वीर इन्स्टाग्राममा पोष्ट गरेपछि यो तस्वीरले चर्चा पाइरहेको छ ।

Advertisement

साम्राज्ञी अभिनित दुई चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिजको क्रममा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री