आइतबार, ६ जेठ २०८१

डा. पोख्रेल कुटनीति शास्त्रमा दिक्षित

समयपोष्ट २०७६ साउन १ गते १२:११

Advertisement

भीएस निकेतन स्कुलका संस्थापक निर्देशक तथा युवा उद्यमी  डाक्टर बबिन पोख्रेल कुटनीति शास्त्रमा दिक्षित भएका छन् ।

डा. पोख्रेल बेलायतको स्टाफोर्टसायर विश्वविद्यालयबाट दिक्षित भएका हुन् । तेस्रो पटक दिक्षित भएका उनले यस अघि एम बिए र एम एस सि म्यानेजमेण्टमा डिग्री हासिल गरिसकेका छन् ।

 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री