शनिबार, ८ वैशाख २०८१

महिलालाई बसभित्रै ‘सिरिन्ज’ प्रहार, पिडित चिच्याएपछि यात्रुहरुले बेस्कन चुटेर प्रहरीलाई बुझाए

समयपोष्ट २०७६ असार २४ गते ११:२२

Advertisement

सिरिन्ज’प्रहार गर्ने एकजान पुन:समातिएका छन् ।

बसमा सवार एक महिलालाई ‘सिरिन्ज’ हानेको अभियोगमा स्याङ्जा घर भएका हाल बनेपा बस्दै आएका ३४ वर्षीय खगेन्द्रप्रसाद पाठकलाई प्रहरीले सोमबार बनेपाबाट पक्राउ गरेको हो ।

घटना भएपछि महिला बसमै कराएकी थिइन् । आक्रमण गर्ने पाठक महिलाको नजिकै थिए । यात्रुहरुले पाठकलाई कुटपिट गरी बाहिर निकालेका थिए ।

बनेपा प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री