सोमबार, १२ साउन २०८२

तीन अर्व ऋणपत्र जारी गर्न माछापुच्छ्रे बैंकलाई खुल्यो बाटो

समयपोष्ट २०७६ असार २३ गते ०:१८

माछापुच्छ्रे बैंक लिमिटेडले आइसिआरएएन–आइआर–ए–माइनस रेटिङ्ग प्राप्त गरेको छ ।

यससंगै ३ अर्व ऋणपत्र जारी गर्नका लागि बैंकको बाटो खुलेको छ । आइसिआर नेपालले प्रदान गर्ने उक्त रेटिङ्गले माछापुच्छ्रे बैंक लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउदँछ ।

आइसिआर नेपालले नेपालका वित्तिय संघसंसथाहरुमा क्रेडिट रेटिङ्ग सम्बन्धमा समयसमयमा विभिन्न अध्ययन अनुसन्धानहरु गर्दै आएको छ । बैंकले श्रावणको पहिलो साताबाट रु. ३ अर्व बराबरको ऋणपत्र बजारमा ल्याउदै छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री