शनिबार, १५ वैशाख २०८१

 प्राईम लाईफले २५ प्रतिशत लाभांश वितरण गर्ने

समयपोष्ट २०७४ साउन १५ गते ८:३९

 प्राईम लाईफ ईन्स्योरेन्सले लगानीकर्तालाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको साउन १२ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताब गरेको हो । कम्पनीले लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताब गरेको छ । 

Advertisement

चुक्ता पूँजी झण्डै ४९ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा गत बर्षको तेस्रो त्रैमाससम्ममा ७५ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री