शनिबार, १५ वैशाख २०८१

एनएमबी बैङ्कले शुरु गर्यो आन्तरिक प्रशिक्षण केन्द्र

समयपोष्ट २०७४ साउन ९ गते ३:२९

एनएमबी बैङ्कले आन्तरिक प्रशिक्षण केन्द्र एनएमबी एकेडेमी सुरु गरेको छ । एकेडेमीको मुख्य उद्देश्य बैङ्कका कर्मचारीलाई उत्कृष्ट प्रशिक्षणको वातावरण तयार गरी उनीहरूलाई सबैप्रकार चुनौतीको सामना गर्न सक्षम बनाउनुरहेको बैङ्कको भनाइ छ ।

Advertisement

आइतवार आयोजित एक कार्यक्रमबीच बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले उक्त एकेडेमीको उद्घाटन  गरेका थिए । ‘यो आफ्नै प्रकारको पहिलो प्रयास हो । बैंकिङ्ग क्षेत्रमा आफ्नै आन्तरिक प्रशिक्षण केन्द्रको सुविधा संचालन गर्ने सम्भवत एनएमबि पहिलो बैंक हो’, बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले भने।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री