बुधबार, १२ वैशाख २०८१

मुख्य सचिवमा क्षेत्री नियुक्त

समयपोष्ट २०७४ असार २९ गते ५:५९

सरकारले राजेन्द्र किशोर क्षेत्रीलार्इ मुख्य सचिवमा नियुक्त गरेको छ । बिहीबारको मन्त्रपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

Advertisement

कानुन सेवाबाट प्रशासनमा छिरेका क्षेत्री  सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव थिए ।

एडिबीको उप-कार्यकारी निर्देशक बनेर मुख्य सचिव सोमलाल सुवेदी काजमा फिलिपिन्सको मनिला गएपछि मुख्य सचिव पद रिक्त बनेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री