बिहीबार, २७ वैशाख २०८१

कैलालीको बौनियाँमा एनआईसी एशियाको शाखा सञ्चालन

समयपोष्ट २०७४ असार १९ गते ३:२३

एनआईसी एशिया बैङ्कले  कैलालीको बौनियाँमा शाखा सञ्चालन गरेको छ । आइतवार आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैङ्क, धनगढी कार्यालयका प्रमुख विश्रुत थापाले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

Advertisement

योसहित बैङ्कको शाखा १ सय १३ शाखा पुगेको बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्भावित बजार क्षेत्रमा सेवा उपलब्ध गराउने  उद्देश्यअनुरूप थप स्थानमा पनि शाखा सञ्चालन गर्ने बैङ्कले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री