शुक्रबार, १६ चैत २०८०

त्रिशूलीमा खस्यो बस ,२३ जनाको उद्धार

समयपोष्ट २०७५ साउन ११ गते ७:४४

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ ।

Advertisement

चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो ।

अहिलेसम्म २३ जनाको उद्धार गरिएको छ । अन्य यात्रुको उद्धार गरिरहेको प्रहरी नायव उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री