शुक्रबार, १६ चैत २०८०

सिद्धार्थ इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए सपथ

समयपोष्ट २०७५ साउन ७ गते १०:५२

सिद्धार्थ इन्स्योरेन्सका नवनियुक्त सञ्चालक समिति अध्यक्ष रतनलाल केडियाले शपथ ग्रहण गरेका छन् । बीमा समितिका अध्यक्ष चिरन्जीवि चापागाँईसँग केडियाले सोमबार शपथ ग्रहण गरेका हुन् ।

Advertisement

साउन ४ गते आइतबार सम्पन्न सञ्चालक समितिको १३६ औं बैठकले सञ्चालक समिति अध्यक्षमा रतनलाल केडियालाईल चयन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री