सरकारले भारत र मलेसियाका लागि राजदूत नियुक्तिको सिफारिस गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले भारतका लागि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती र मलेसियाका लागि उदयराज पाण्डेलाई राजदूत सिफारिस गरेको हो ।
यसअघि दीपकुमार उपाध्यायले प्रतिनिधिसभाको चुनाव लड्न भन्दै पदबाट राजीनामा दिएपछि भारतका लागि नेपाली राजदूत पद रिक्त रहेको थियो ।









प्रतिक्रिया