बुधबार सेयर बजारमा १ सय ६९ कम्पनीका ८ लाख कित्ता सेयर २५ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंकको सेयर किनबेच भयो ।
आज नेप्से परिसुचक ८.०४ अंकले बढेर ११८८.४० अंकमा पुगेको छ । आज सबै उपसुचकहरु बढेका छन् । आज बाणिज्य बैंक समुह ४.९३,होटल २०.८६,विकास बैंक १३.८८,जलविद्युत १९.५८,फाईनान्स १.०५,विमा ६०.८६,उत्पादनमुलक १२.८६,अन्य ४.११ र लघुवित्त समुह १२.७६ अंकले बढेको छ ।









प्रतिक्रिया