टेलिकमको प्रवक्तामा किशोरकुमार भट्ट
समयपोष्ट
२०८१ असार २१ गते २०:२२
नेपाल टेलिकमले प्रवक्तामा किशोरकुमार भट्टलाई जिम्मेवारी दिएको छ ।
कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै भट्टलाई प्रवक्तको जिम्मेवारी दिइएको बताएको हो ।
यसअघि भट्ट केन्द्रीय कार्यालय अन्तर्गत प्रमुख व्यावसायिक अधिकृत कार्यालयका प्रबन्धक थिए ।
प्रतिक्रिया