सोमबार, ५ साउन २०८२

सेयर बजारमा दोस्रो सर्किट ब्रेक

समयपोष्ट २०८१ असार १८ गते ११:३९

सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ ।

२० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशत (थप १ प्रतिशत विन्दु)ले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।
दोस्रो सर्किटपछि नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०२ अंक (५ प्रतिशत) बढेको छ ।

कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री