लक्ष्मी र सनराइज बैंकको आजबाट एकिकृत कारोबार शुरु
समयपोष्ट
२०८० असार २९ गते ९:००

लक्ष्मी र सनराइज बैंकले आजबाट एकिकृत कारोबार शुरु गरेका छन् ।
लक्ष्मी सनराइज बैंकको नामबाट एकिकृत कारोबार सुरु भएको हो ।
यी बैंक समान हैसियत अर्थात् १:१ को स्वापमा मर्ज हुन भएका हुन् ।
तेस्रो त्रैमाससम्मको विवरण अनुसार लक्ष्मी सनराइज बैंकको पुंजी २१ अर्ब ६७ करोड , रिजर्भ १४ अर्ब ११ करोड, निक्षेप् २ खर्ब ८७ अर्ब, ऋण २ खर्ब ५९ अर्ब, शाखा २८४, एटिएम ३४१ तथा कर्मचारी संख्या ३१७० कायम भएको छ ।



























प्रतिक्रिया