मंगलबार, २५ वैशाख २०८१

क्लासिक टेकको बार्षिक रिचार्जमा ४ महिनासम्म बोनस र नेपाल पे क्यु आरबाट भुक्तानी गर्दा क्यासब्याक र टिभी जित्ने मौका

समयपोष्ट २०८० असार २६ गते १७:५५

Advertisement

देश को अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रधायक कम्पनी क्लास्सिक टेकले ग्राहकहरुका लागि रिचार्ज अफर ल्याएको छ ।

प्रयोगकर्ताहरूले क्लासिक टेकको tachyon 325, 400 र 625 इन्टरनेट प्याकेजको वार्षिक रिचार्जमा असार ३० सम्म ४ महिना सम्मको बोनस प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो अफर असार २१ गतेदेखि लागु गरिएको हो । अफर अन्तर्गत रिचार्ज प्रक्रियालाई थप सुविधाजनक बनाउन क्लासिक टेकले डिजिटल भुक्तानी प्लेटफर्म नेपाल पे क्यु आरसंगसँग साझेदारी गरेको छ।

अफरको क्रममा नेपाल पे क्यु मार्फत रिचार्ज गर्ने ग्राहकले १० प्रतिशत् वा रु १०० सम्म क्यासब्याक ( प्रति दिन एक युजरलाई एक पटक ) पाउन सक्नेछन् भने तीन जना भाग्यशाली व्यक्तिहरूले गिअपथ मचबध मार्फत् ३२ इन्च टिभी जित्ने मौका पाउनेछन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री