शनिबार, १५ वैशाख २०८१

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

समयपोष्ट २०७९ साउन ९ गते २१:०५

Advertisement

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री