बिहीबार, २७ वैशाख २०८१

गुराँस लाइफद्वारा बीमा रकम हस्तान्तरण

समयपोष्ट २०७९ साउन ६ गते ११:४६

Advertisement

गुराँस लाइफ इन्स्योरेन्स पोखराले २१, लाख दुई हजार रुपैयाँ बीमित परिवारलाई हस्तान्तरण गरेको छ ।

२०७८ साल भदौ ३० गते रु २० लाख बीमाङ्कको जीवन बिमा गरेका पर्वतका यमप्रसाद गुरुङको उपचारका क्रममा निधन भएपछि कम्पनीले उनकी धर्मपत्नी मोतिमाया गुरुङलाई रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल एवं बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्यामप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री