शुक्रबार, १४ वैशाख २०८१

शिल्पाले हालिन् पत्रकारविरुद्ध मुद्दा

समयपोष्ट २०७८ साउन १५ गते १४:२६

Advertisement

मिडियाले झूठो रिपोर्टिङ गरेको र आफ्नो छवि बिगारेको आरोप लगाउँदै शिल्पा शेट्टीले २९ मिडियाकर्मी तथा मिडियाबिरुद्ध मुम्बई उच्च अदालतमा मानहानीको मुद्दा दायर गरेकी छन् ।

अश्लील फिल्म निर्माण र प्रसारणको मामलामा शिल्पाका पति राज कुन्द्रा विवादमा फसेका छन् । हरेक दिन यो विषयसँग जोडिएर केही न केही समाचारहरु भारतीय मिडियामा आइरहेका छन् । पति झन्–झन् समस्यामा पर्न थालेपछि शिल्पाले मिडियाविरुद्ध मुद्दा हालेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री