शनिबार, ८ वैशाख २०८१

सर्लिन चोपडालाई जर्बजस्ती किस गर्न खोजेका थिए राज कुन्द्राले

समयपोष्ट २०७८ साउन १४ गते १६:१५

Advertisement

राज कुन्द्रामाथि सर्लिन चोपडाले गम्भिर आरोप लगाएकी छन् ।

चोपडाका अनुसार राज कुन्द्राले उनलाई यौन दुर्व्यवहार गरेका थिए । पोर्नोग्राफी केसमा आफ्ना राजविरुद्ध आफ्नो बयान दर्ज गराउनका लागि सर्लिन चोपडा मुम्बईको क्राइम ब्रान्चमा पुगेकी थिइन् । उनले अप्रिल २०२१ मा राजविरुद्ध यौन उत्पीडनको आरोपमा एफआईआर दर्ज गराएकी थिइन् । उनीमाथि भारतीय दण्डसहिंताका केही धाराहरुमा मामिला दर्ज गरिएको थियो ।

चोपडाका अनुसार एकपटक राज कुन्द्रले उनलाई जर्बजस्ती किस गर्न खोजेका थिए । ‘सायद त्यतिबेला पत्नी शिल्पा सेट्टीसँग उनको सम्बन्ध राम्रो थिएन अर्थात् खटपट थियो । तर म एक विवाहित पूरुषसँग यस्तो सम्बन्ध बनाउन चाहन्न’ उनले भनेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री