शनिबार, १५ वैशाख २०८१

रेशम चौधरीले कसको पक्षमा गरे सनाखत ?

समयपोष्ट २०७८ साउन ११ गते १५:३२

Advertisement

जनता समाजवादी पार्टी (जसपा) को विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् ।

सोमबार दिउँसो निर्वाचन आयोग परिसरबाट बाहिरिने क्रमममा आफ्नो एकमात्र एजेण्डा न्याय, न्याय र न्याय रहेको बताउँदै आफू दुबै पक्षमा नखुल्ने बताएका हुन् ।

डिल्लीबजार कारोबारबाट आयोगमा उपस्थित भएका उनले केहीबेर नेताहरुसँग छलफल गरेका थिए । छलफलपछि उनले आफूलाई कुनै पक्षमा लाग्नु नरहेको भन्दै मुल पार्टी जसपा भएकाले तटस्थ बस्ने निर्णय लिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री