शुक्रबार, ७ वैशाख २०८१

एनएलजी इन्स्योरेन्सको साधारणसभाको मिति तय

समयपोष्ट २०७८ असार ३० गते १४:११

Advertisement

एनएलजी इन्स्योरेन्सले साउन २१ गतेका लागि गत वर्षको साधारणसभा आह्रावान गरेको छ।

साधारणसभाले बोनश सेयर र नगद लाभांश प्रस्ताव पारित गर्ने बताईएको छ । कम्पनीको चुक्ता पुँजी एक अर्ब ९ करोड रुपैयाँ छ। बोनस सेयर वितरणपछि चुक्ता पुँजी एक अर्ब २० करोड ६० लाख रुपैयाँ पुग्ने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री