शुक्रबार, १४ वैशाख २०८१

यौन सम्बन्ध बनाउने क्रममा पोलिथिन ब्याग प्रयोग गर्दा..

समयपोष्ट २०७८ असार २७ गते १२:३२

Advertisement

यौन सम्बन्ध बनाउने क्रममा एक जोडीले कन्डमको सट्टा प्लास्टिक व्यागको प्रयोग गर्दा अस्पताल नै भर्ना हुन परेको छ ।

न्युजपेपर टुई ट्रिका अनुसार प्लास्टिक व्यागको प्रयोग गर्दा दुवैजनाको गोप्य अंगमा गम्भीर चोट लागेको हो ।

युवा धेरै लाज मान्ने प्रकृतिका थिए र यसैकारण कन्डम खरिद गर्न सकेका थिएनन् । जसको कारण यौन सम्बन्ध राख्ने समयमा पोलिथिनको उपयोग गरे ।

युवा कन्डम खरिद गर्न लजाउने भएकाले दुवैजनाले गम्भीर चोट सहनु परेको हो । डाक्टरले दुवैजनालाई एन्टीबायोटिक्स र अन्य प्रकारका औषधि दिएको छ । कन्डममा लुब्रिकेन्ट हुन्छ र सम्बन्ध बनाउने क्रममा धेरै उपयोगी हुन्छ तर पोलिथिनमा यस्तो गुण हुदैँन, जसको कारण प्राइवेट अंगमा धेरै नोक्सानी पुर्याउँछ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री