बुधबार, २५ असार २०८२

अन्तत: सधैको लागि बन्द भयो कुमारी हल

समयपोष्ट २०७८ असार २२ गते १५:०२

Advertisement

कमलपोखरी स्थित कुमारी चलचित्र भवन सधैका लागि बन्द भएको छ ।

कोरोना महामारीको प्रभावका कारण दुईवटा पर्दा भएको यो हल सधैंका लागि बन्द गर्ने निर्णयमा संचालक पुगेका हुन् ।

क्यूएफएक्स चेनको संचालनमा रहेको हल भित्रका सामानहरु समेत अहिले हटाउन थालिएको छ । अब चलचित्र भवन अन्य प्रयोजनका लागि प्रयोग गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री