आइतबार, ६ जेठ २०८१

ज्योति मगरको ‘भेडा भर्सेस कोइली’ बजारमा

समयपोष्ट २०७७ साउन १४ गते १७:१७

Advertisement

गायिका ज्योति मगरले तीज ब्याटल ‘भेडा भर्सेस कोइली’ बजारमा ल्याएकी छिन् ।

तीज गीतमा भित्रिएको विकृतिलाई व्यङ्ग्य गरिएको उक्त गीतको भिडियो समेत बनेको छ । यो गीतमा उनलाई नेत्र भण्डारील स्वरमा साथ दिएका छन् । करण न्यौपानेको शब्द, संगीत र विपिन कार्कीको संगीत संयोजन रहेको गीतको भिडियो समेत बनेको छ ।

भिडियोमा यसराज, नरेश, जेम्स, निरज, ज्योती, पूजन र रुबीनाको अभिनय देख्न सकिन्छ । अशोक बिकको छायांकन तथा निर्देशन रहेको भिडियो रविन विक सम्पादन गरेका हुन् ।

 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री