आइतबार, ६ जेठ २०८१

ऐश्वर्या र आराध्या ठिक भएपछि रोए अमिताभ

समयपोष्ट २०७७ साउन १३ गते १२:१८

Advertisement

ऐश्वर्या राय र आराध्या बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि दुवै आमा छोरी अस्पताल भर्ना भएका थिए । ऐश्वर्या र आराध्याको परीक्षण नेगेटिभ आएपछि उनलाई अस्पतालबाट छुट्टी दिइएको हो । अमिताभ बच्चनले सामाजिक सञ्जालमा आफी बुहारी र नातिनी निको भएको भन्दै भावुक पोष्ट गरेका छन् ।

केही दिनअघि जया बच्चन बाहेक अमिताभ,एश्वर्या,अभिशेष र आराध्यालाई कोरोना पोजेटिभ देखिएको थियो । अमिताभ र अभिशेषलाई भने अझै केही दिन अस्पताल बस्नुपर्नेछ ।

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री