आइतबार, ६ जेठ २०८१

आफ्नी सासुसँग कत्तिको नजिक छिन् प्रियंका ?

समयपोष्ट २०७७ साउन ६ गते १३:५३

Advertisement

बलिउड नायिका प्रियंका चोपडा हाल अमेरिकामै सेटल भएकी छिन् ।

अमेरिकी गायक निक जोनससंग विवाह गरेपछि उनी उतै सेटल भएकी हुन् । आफुुभन्दा १० बर्ष कान्छा निकसंग विवाह गरेकी उनको वैवाहिक जिवन राम्रोसंग अघि बढिरहेको छ ।

निकसंग मात्र नभै उनको सासु डेनसी मिलर संग पनि सुमधुर सम्बन्ध छ । मात्र १६ बर्ष जेठी उनकी सासु र उनी प्राय एकसाथ मस्ती गरिरहेका देखिन्छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री