सोमबार, ७ जेठ २०८१

यस्ता नारी भएको घरमा सधैँ हुन्छ भगवान्को बास, अभाव र दरिद्रताले कहिले छुदैन

समयपोष्ट २०७७ साउन ५ गते १७:५३

Advertisement

असल नारी भएको घर स्वर्ग समान हुन्छ ।

जुन नारी मीठो बचन बोल्छिन्, आवाज मधुर छ र हरेक क्षण मायालु ब्यवहार दर्शाउँछिन् भने त्यस्ता नारी भएको घर स्वर्ग समान हुन्छ ।

कुनैपनि घरमा आस्तिक, सेवा भाव राख्ने, क्षमतावना, दयावान र कर्तव्य पालना गर्ने नारी छिन् भने मान्नुस् त्यो घर स्वर्ग समान हुन्छ । तनले भन्दा मनले सुन्दर नारी भएको घर सुन्दर बगैंचा जस्तै हुन्छ ।

जो नारीले घरमा आएका पाहुनालाई हार्दिकताका साथ स्वागत गर्छिन् भने त्यो घरमा पनि देवताका बास हुन्छ । अर्काको दु:खमा सहयोग गर्ने नारीले पनि आफ्नो घर उज्यालो बनाउन सक्छन् ।

Advertisement

जुन नारी हरेक दिन स्नान गरेर सफा एवं स्वच्छ वस्त्र लगाएर घरमा प्रवेश गर्छिन् भने त्यस्तो नारी भएको घर एकदमै आनन्ददायी हुन्छ । पतिव्रत धर्मको पालना गर्ने नारी भएको घरमा पनि कहिल्यै झगडा पर्दैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री