सोमबार, २४ वैशाख २०८१

बच्चन परिवारमा कोरोना संक्रमण पुुष्टि भएपछि ऐश्वर्याका पुर्व प्रेमीले आमा छोरीको तस्विर सहित गरे यस्तो ट्विट

समयपोष्ट २०७७ असार ३० गते १२:५७

 

Advertisement

बच्चन परिवारमा कोरोना संक्रमण पुष्टि भएसंगै उनीहरुको स्वास्थ लाभको कामना प्रशंसकले उनीहरुको स्वास्थ लाभको कामना गरेका छन् । स्वास्थ लाभको कामना गर्नेमा ऐश्वर्या रायका पुर्व प्रेमी विवेक ओवरोय पनि थपिएका छन् । उनले एक ट्विट गर्दै लेखेका छन्, ‘म परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु ।’

 

Advertisement

 

यसअघि विवेकल बिग बी र अभिषेकलाई कोरोना पोजेटिभ भएपछि ट्वीटमा लेखेका थिए, ‘म अमिताभ बच्चन सर र अभिषेक बच्चन चाँडै नै निको हुन् भनेर कामना गर्छु । हामी सबै तपाईंका लागि प्रार्थना गरिरहेका छौं । चाँडोभन्दा चाँडो निको हुनुहोस् । ध्यान राख्नुहोस् ।’सलमान खानसँग ब्रेकअपपछि ऐश्वर्या विवेक ओबरोयसँग सम्बन्धमा थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री