सोमबार, २४ वैशाख २०८१

ल हेर्नुहोस् रेखाको तागत !

समयपोष्ट २०७७ असार २९ गते १७:०६

Advertisement

अभिनेत्री रेखा थापा आफुलाई फिट राख्न ब्यायाम गर्ने गर्छिन् ।

आफुलाई फिट राख्न ब्यायाम गर्ने गर्छिन् । रेखाले ब्यायाम गर्दै गरेका तस्विर सामाजिक सञ्जालमा समेत राखेकी छिन् । एक तस्विरमा उनी टाउकोले टेकेर उभिएकी देखिन्छिन् भने अर्को तस्विरमा उनी पुुस अप पोजमा देखिएकी छिन् । जसमा उनी माथि एक युवक समेत दुई हातले टेकेर उभिएका देखिन्छन् ।

सामाजिक सञ्जालमा उनले पोष्ट गरेको तस्विरमा लेखिएको छ, शरीर नै मेरो घर हो, शरीरमा म बस्छु, म बस्ने स्थान सबै प्रकारले स्वस्थ होस् । टाउकोलाई जमिनमा राख्दा घमण्ड र अहंकार पनि ठिक ठाउँमा बस्छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री