बुधबार, २ जेठ २०८१

एसईई पास भएको खुसीमा करिष्माले काटिन् केक (फोटोफिचर)

समयपोष्ट २०७६ असार १३ गते १४:४१

Advertisement

अभिनेत्री करिश्मा मानन्धर एसईई परिक्षामा पास भएकी छिन् ।

३ जिपिए ल्याएर ‘बी प्लस’मा एसईई परिक्षा पास भएपछि उनले सेलिब्रेट गरेकी छिन् । केक काटेर रमाइलो गरेको तस्विर उनले सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री