शुक्रबार, १४ वैशाख २०८१

नेपाल बङ्गलादेश बैंक र सन नेपाल लाईफ ईन्स्योरेन्सबीच सम्झौता

समयपोष्ट २०७६ असार १ गते १२:५२

Advertisement

नेपाल बङ्गलादेश बैंक र सन नेपाल लाईफ ईन्स्योरेन्सबीच बीमा सुविधा सेवा सम्बन्धि सम्झौता भएको छ।

सम्झौतामा बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ र इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापक राजु केसीले हस्ताक्षर गरे।

सम्झौता अनुसार बैकका सम्पूर्ण ग्राहकले बैँकका ९० शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री