शनिबार, ५ जेठ २०८१

सामाजिक सञ्जालमा भाइरल यी हट युवती को हुन् ? (१२ तस्बिरमा हेर्नुहोस्)

समयपोष्ट २०७६ जेठ ३१ गते १२:१६

Advertisement

नव नेपाली मोडल भन्दै एक विदेशी मोडलका तस्वीरहरु यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेका छन् । वास्तवमा यी मोडल म्यानमारकी हुन् । उनको नाम– मेपञ्ची सो नायुङ हो ।

बाबुले नको नाम परिवर्तन गर्दै मेपञ्ची मात्र राखेका छन् । उनी मेपञ्चीले नै परिचित छन् ।

Advertisement

मेपञ्चीको अर्थ हो मिस पेन्टर हो । उनका बाबुले उनलाई पेन्टर बनाउने सोच पालेर सायद उनको नाम मेपञ्ची राखिएको हुनुपर्छ ।

त्यसैले उनी कलाकारितासँगै पेन्टिङ पनि गर्छिन् ।

उनी मोडलिङसँगै अभिनयमा समेत जमेकी कलाकार हुन् । हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर र बोल्ड छिन् ।

त्यही भएर पनि उनलाई नव नेपाली मोडल भनेर प्रचारबाजी गरिएको हुनसक्छ ।

उनको तस्वीर राखेर सामाजिक सञ्जालमा धेरै फेक अकाउण्टहरु समेत खोलिएका पाइएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री