शनिबार, ५ जेठ २०८१

महिलाहरुको स्तन समातेर भविष्य हेर्ने अचम्मका ज्योतिष (भिडियो सहित)

समयपोष्ट २०७६ जेठ ३० गते १३:४८

Advertisement

 

मानिसहरु अझै पनि जन्मकुण्डली, हात हेराउने कुरामा विश्वास राख्छन् । त्यसो त हरेकलाई आफ्नो भविष्यको चिन्ता हुँने गर्छ ।
भविष्य थाहा पाउन हात,चिना हेराउने भन्ने सबैलाई थाहा भएकै कुरा हो तर स्तन समाएर भविष्य हेरिन्छ भन्ने कुरा भने अनौठो लाग्न सक्छ । सन्दर्भ हो छिमेकी मुलुक चिनको ।

भर्खरै मात्र चीनका एक ज्योतिषीको भिडियो सार्वजनिक भएको छ । जसमा उनले महिलाहरुको स्तन समाएर भविष्य बताउँदे गरेको देख्न सकिन्छ ।

उनको जन्म कुण्डली हेर्ने तरिकाले दुनियाँलाई नै चकित पारेको छ । उनी महिलाहरुको स्तन मुसारेर जन्म कुण्डली हेर्ने गर्छन् । भविष्य हेर्न महिलाहरु पनि घण्टौँ लामो लाईनमा बस्ने गरेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री