शुक्रबार, ७ वैशाख २०८१

सिटिजन लाइफको मृत्यु दाबी भुक्तानी

समयपोष्ट २०७६ जेठ २० गते ११:५९

Advertisement

सिटिजन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार अन्तर्गत यस आर्थिक वर्षको सातौं मृत्यु दाबी भुक्तानी वापत १४ लाख बराबरको रकम भुक्तानी गरेको छ।

माल्दिभ्समा बसी काम गर्दै आएकी रमिता बिकको मृत्यु भएपछि उनका ६ वर्षिया छोरा सिमन बिकलाई कम्पनीले १४ लाख बराबरको चेक हस्तान्तरण गरेको हो ।

सिटिजनका सिइओ दशरथमणी खड्काले बीमांक वापतको रकम आइतबार हस्तान्तरण गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री