सानिमा क्यापिटल रिलायन्स लाइफ इन्स्योरेन्सको विक्री प्रबन्धक नियुक्त
समयपोष्ट
२०७६ जेठ २० गते ११:५४

रिलायन्स लाईफ इन्स्योरेन्सले सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
कम्पनीले सय रुपैयाँका दरको ६३ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्नको लागि क्यापिटललाई नियुक्त गरेको हो ।
सो सम्बन्धि सम्झौतपत्रमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले हस्ताक्षर गरे।


























प्रतिक्रिया