शुक्रबार, १४ वैशाख २०८१

एन आई सी एशियाको नयाँ शाखा दुहवीमा पनि

समयपोष्ट २०७४ असार १२ गते ५:४१

एन आई सी एशिया बैंकले सुनसरीको दुहवीमा १०८ औं शाखा सञ्चालनमा ल्याएको छ ।

Advertisement

नयाँ शाखाको उद्घाटन दुहबी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रमोद कुमार चौधरी एवं दुहबी उद्योग बाणिज्य संघका अध्यक्ष उमेश गोस्वामीद्वारा संयुक्त रुपमा गरे  ।

बैंकले अन्य सम्भावित बजार क्षेत्रमा ग्राहकलाई सेवा उपलब्ध गराउने उदेश्यले चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बताएको छ ।  

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री