शनिबार, ८ वैशाख २०८१

कर्मचारी सञ्चय कोषले प्राप्त गर्यो अन्तराष्ट्रिय अवार्ड

समयपोष्ट २०७४ असार ८ गते ८:०१

 कर्मचारी सञ्चय कोषले  अन्तराष्ट्रिय अवार्ड 'एडिएफआईएपी डेभलपमेन्ट अवार्ड २०१७'  प्राप्त गरेको छ ।

Advertisement

कोषले संस्थागत सुशासन तर्फ उत्कृष्ट हुँदै द एसोसिएसन अफ डेभलपमेन्ट फाइनान्सिङ इन्ष्टिच्युसन्स इन एसिया एण्ड द प्यासिफिकको  'एडिएफआईएपी डेभलपमेन्ट अवार्ड २०१७' प्राप्त गरेको हो । 

कोषलाई  फिलिपिन्सको मनिलामा आयोजित समारोहमा अवार्ड विजेता घोषणा गरिएको थियो ।  कोषले लगातार दोस्रो वर्ष यो अवार्ड हात परेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री