शुक्रबार, ७ वैशाख २०८१

रामदेवका थप ६ औषधी प्रतिबन्ध,औषधि व्यवस्था विभागले औषधि फिर्ता लैजान दियो निर्दैशन

समयपोष्ट २०७४ असार ७ गते ११:५१

औषधी व्यवस्था विभागले दिव्य फार्मेसी उत्तराखण्ड भारतमा उत्पादन भएका ६ प्रकारका औषधीमाथि प्रतिबन्ध लगाएको छ।  

Advertisement

भारतमा उत्पादन भई नेपालमा बिक्रीवितरण हुँदै आएका यि औषधि  बजार अनुगमनको क्रममा गुणस्तरहिन देखिएपछि विभागले प्रतिबन्ध लगाएको हो । 

 विभागले सो औषधि तत्काल बजारबाट फिर्ता लग्न उत्पादक,आयातकर्ता तथा व्यपारीलाई निर्देशन समेत दिएको छ।

यसअघि विभागले चार प्रकारका औषधीमाथि प्रतिबन्ध लगाईसकेको छ ।  प्रतिबन्धित ६ औषधिहरुमा

 अमला चुर्ण, दिव्यगसर चुर्ण, बाकुची चुर्ण, त्रिफला चुर्ण, अश्वगन्धा चुर्ण र अदिव्या चुर्ण रहेका छन् । यि औषधिहरु माईक्रोवेल टेष्टको क्रममा गुणस्तरहिन पाइएको विभागले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री