शनिबार, १५ वैशाख २०८१

चुनाव प्रचारमा बालबालिका प्रयोग नगर्न दलहरुलाई निर्वाचन आयोगको अनुरोध

समयपोष्ट २०७४ असार ३ गते १०:१४

चुनाव प्रचारमा बालबालिकाको प्रयोग नगर्न प्रमुख दलहरुलाई निर्वाचन आयोगले अनुरोध गरेको छ । 

Advertisement

शनिबार आयोगले  कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी पार्टी नेपाल, फोरम लोकतान्त्रिकलाई पत्र पठाई बालबालिकाको प्रयोग नगर्न नगराउन अनुरोध गरेकोे हो । 

राजनीतिक दल र तिनका भ्रातृसंगठनको राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भएको र यसले आचारसंहिता उल्लघंन भएको आयोगको पत्रमा उल्लेख छ । 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री