शनिबार, ८ वैशाख २०८१

यी तीन कम्पनिको हकप्रद भर्ने आज अन्तिम दिन

समयपोष्ट २०७४ जेठ ३१ गते ७:०९

ज्योति विकास बैंक, फर्स्ट माइक्रोफाइनान्स र सिद्धार्थ इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो ।
अहिले ज्योति विकास बैंकले एक बराबर एक अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । त्यसै गरी फर्स्ट माइक्रोफाइनान्सले ५० प्रतिशत तथा सिद्धार्थ इन्स्योरेन्सले प्रति ५।२ कित्ता बराबर एक कित्ता हकप्रद सेयर निष्काशन गरिरहेका छन् । तीनवटै कम्पनीको हकप्रद निष्काशन आजबाट बन्द हुँदैछ 
 उता ३० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको कञ्चन डेभलपमेण्ट बैंकको पनि हकप्रद सुरक्षित गर्ने पनि आज अन्तिम दिन हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री