बिहीबार, १३ वैशाख २०८१

बढ्यो पल्सर मोटरसाइकलको मूल्य,यस्तो छ रेट

समयपोष्ट २०७४ जेठ २४ गते ८:३१

भारतमा बजाजले मोटरसाइकलको मूल्य बढाएसंगै नेपाली बजारमा पल्सर मोटरसाइकलको मूल्य बढेको छ । नेपाली बजारमा पल्सर १५० सिसि, १८० सिसि, पल्सर २ सय ५० सिसि, एनएस २०० को मूल्य बढेको हो ।

Advertisement

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीका अनुसार सबै मोटरसाइकलमा एक एक हजार मूल्य बढेको छ ।मुल्य बढेसंगै पल्सर १५० सिसिको नयाँ मुल्य २ लाख ३८ हजार ९ सय कायम भएको छ । 

पल्सर २२० सिसिको मूल्य  २ लाख ८६ हजार ९ सय,पल्सर १८० को मूल्य २ लाख ४८ हजार ९ सय र पल्सर १८० को मूल्य २ लाख ४८ हजार ९ सय कायम भएको छ । त्यसैगरी एनएस २०० मा पनि १ हजार बढेर २ लाख ९१ हजार ९०० सय कायम भएको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री