शुक्रबार, १६ चैत २०८०

चाइनिज गाई नेपाल ल्याउने तयारी

समयपोष्ट २०७४ जेठ १८ गते ३:१४

 दूधमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले उत्पादन बढाउन नसकेपछि विदेशबाट उन्नत नश्लका गाई ल्याउन पहल सुरु गरेको छ ।

Advertisement

भारतबाट उन्नत जातका गाई ल्याउने प्रयास असफल भएपछि चीनबाट ल्याउने प्रक्रिया अघि बढाएको हो ।

राष्ट्रिय दुग्ध विकास बोर्डले चीनको कृषि यान्त्रीकरण विज्ञान प्रतिष्ठानको सहयोगमा उन्नत नश्लका गाईसहित नयाँ परियोजना ल्याउन सुरु गरेको छ । नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री