मंगलबार, २० जेठ २०८२

प्रतिनिधिसभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने

समयपोष्ट २०८२ जेठ २० गते १५:१८

Advertisement

प्रतिनिधिसभाको आज (मंगलबार) का लागि तय गरिएको बैठक स्थगित भएको छ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सुरुआत हुन नसकी पहिलोपटक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो। तर निर्धारित समयमा पनि बैठक नबसी फेरि स्थगित गरिएको संसद् सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार अब प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री