शुक्रबार, १६ चैत २०८०

सांसदलाई यस्तो सास्ती

समयपोष्ट २०७५ असार १० गते १:०९

संसद गठन भएको तीन पुगिसक्दा पनि प्रदेश ५ का सांसदहरुले संसदको लोगो पाउन सकेको छैनन् ।

Advertisement

लोगोविहीन हुनुपर्दा सांसदहरुलाई कुनै कार्यक्रम, समारोह वा संसद भवनभित्र प्रवेशमा समेत असजह हुने गरेको छ ।

तत्काल लागोको व्यवस्था गर्न पनि सांसदहरुले आवाज उठाईरहेका छन् ।

आजको नागरिक दैनिकमा छ, सांसदको परितयका करुपमा रहने लागो वितरण चाँडै हुनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री