शनिबार, ८ वैशाख २०८१

अस्तव्यस्त सिंहदरबार

समयपोष्ट २०७५ असार ८ गते १:५१

पछिल्लो समयमा सिंहदरबारभित्र रहेका कार्यालय अस्तव्यस्त बन्दै गएका छन् ।

Advertisement

व्यवस्थापनमा देखिएका चुनौती, दलहरुबीच एकीकरण र मन्त्रालयको संख्या थपघटसँगै भूकम्पका कारणले सिंहदरबारमा रहेका कार्यालय भत्काउँदा र तत्काल निर्माण नगर्दा सिंहदरबारभित्रको व्यवस्थापन अलमलमा परेको छ ।

आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ,२०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण केही कार्यालय भत्किएका थिए । त्यसपछि तत्कालको व्यवस्थापनका लागि भइरहेका मन्त्रालयहरु १ ठाउाँट अर्को ठाउँमा लगिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री