शुक्रबार, १६ चैत २०८०

रैराङ हाइड्रोपावरको कारोबार आजबाट खुल्यो

समयपोष्ट २०७५ असार ७ गते ७:५६

आजबाट नेप्सेमा रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार सुरु भएको छ । कम्पनीको सेयर सूचीकृत भएको एक सातापछि खुला भएको हो । कम्पनीको कारोबार RRHP संकेत हुँने छ ।

Advertisement

नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम ९८ रुपैयाँ ४२ पैसादेखि २९५ रुपैयाँ २३ पैसासम्मको कारोबार रेन्ज पाएको छ । यहि मूल्यबाट कम्पनीको पहिलो कारोबार सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री