बिहीबार, ६ वैशाख २०८१

मेसीलाई फेरि अर्को अवसर

समयपोष्ट २०७५ असार ७ गते १:२६

आईसल्यान्डविरुद्ध पेनाल्टीलाई गोल गर्न नसकेको पीडा, त्यसमाथि बराबरीको नतिजा ।

Advertisement

आजको कान्तिपुरमा यो खबर छ, विश्वकप समुह डी को खेलमा अर्जेन्टिनाले विहीबार क्रोएसियाको सामना गर्दा उत्कृष्ट फरवार्ड तथा कप्तान लियोनल मेसीसामु फेरि एकपल्ट अर्को अवसर प्राप्त हुनेछ, सच्चिने ।

क्रोएसिया त्यति सजिलो प्रतिद्धन्द्धी पनि हुने छैन ।

आफ्नो पहिलो खेलमा नाईजेरियालाई २—० ले हराएर उत्साही क्रोएसियाको उदेश्य हुनेछ, मेसीलाई निराश पार्ने ।

मेसीले भने वार्सिलोनाका लागि क्लव फुटबलमा जत्तिकै राम्रो खेले पनि त्यस्तै प्रदर्शन अन्तर्राष्ट्रिय फुटबलमा अजेन्टिाका लागि गर्न सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री